शनिबार, श्रावण १०,२०८२ 09:10:47
  • शनिबार, श्रावण १०,२०८२ 09:10:47
Global IME Bank Limited

रिद्धि सिद्धि सिमेन्टले आईपीओ निष्कासन गर्ने

Hyundai Nepal
रिद्धि सिद्धि सिमेन्टले आईपीओ निष्कासन गर्ने
Shivam Cement

काठमाण्डौ । रिद्धि सिद्धि सिमेन्टले आईपीओ निष्कासन गर्ने भएको छ । संस्थाले आईपीओ निष्कासनको मुख्य अजेण्डा पारित गर्न विशेष साधारण सभा डाकेको छ । संस्थाको साउन ३ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा डाकेको हो ।  

उक्त सभा साउन १९ गते शनिबारका दिन बिहान ११ बजे थापाथलीमा रहेको कम्पनीको कर्पोरेट कार्यालयमा सभा आयोजना हुनेछ ।  

उक्त सभामा कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासन सेयर(आईपीओ)को प्रतिशत परिवर्तन गर्ने र कम्पनीको हालको जारी र चुक्तापूँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.