काठमाण्डौ । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेको छ ।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्य दरमा ८० लाख रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न बोर्डसँग अनुमति मागेको हो ।
बोर्डबाट स्वीकृति पाएमा संस्थाले सर्वसाधारणहरुमा ८० हजार कित्ता आइपीओ जारी गर्नेछ । कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।