बिहीबार, असार १२,२०८२ 07:00:23
  • बिहीबार, असार १२,२०८२ 07:00:23
Global IME Bank Limited

आईपीओ निष्कासनको अनुमति माग गर्दै अर्बिट इनर्जीले दियो सेबोनमा आवेदन

Hyundai Nepal
आईपीओ निष्कासनको अनुमति माग गर्दै अर्बिट इनर्जीले दियो सेबोनमा आवेदन
Nabil Bank Limited

काठमाण्डौ । अर्बिट इनर्जी लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले ५० करोड रुपैयाँको रु. १०० अंकित दरका ५० लाख कित्ता साधारण सेयर(आईपीओ) निष्कासनको अनुमति माग गर्दै वैशाख २२ गते आवेदन दिएको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

सेबोनबाट स्वीकृती पाएपश्चात कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणहरुमा आईपीओ निष्कासन गर्नेछ । आईपीओ निष्कासन प्रयोजनका लागि कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

अर्बिट इनर्जी लिमिटेडले संखुवासभा जिल्लाको सभापोखरी गाँउपालिका स्थित साभाखोलाको पानी सदुपयोग गरि सभाखोलाबी २१.५ मेगावाट र सभाखोलासी ६.३ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजनाको निर्माण कार्य करिब ५५ प्रतिशत सम्पन्न भईसकेको कम्पनीले जनाएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.