बुधबार, आश्विन २८,२०८३ 09:12:15
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 09:12:15
Bizshala
Global IME Bank Limited

बिजनेस ईन्टरेष्ट ग्रुपले ४५ लाख कित्ता आईपीओ जारी गर्ने, प्रत्याभुतिकर्ता नियुक्त

Bizshala
बिजनेस ईन्टरेष्ट ग्रुपले ४५ लाख कित्ता आईपीओ जारी गर्ने, प्रत्याभुतिकर्ता नियुक्त
New Office

काठमाण्डौ । बिजनेस ईन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ४५ करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका ४५ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने तयारी गरेको हो ।  

कम्पनीले निष्कासन गर्ने तयारी गरेको आईपीओकोे प्रत्याभुतिकर्तामा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड र सनलाइफ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।  

बुधबार एक कार्यक्रमका बीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ, सनलाइफ क्यापिटल र बिजनेस ईन्टरेष्ट ग्रुपअफ ईण्डष्ट्रिजबीच सेयर प्रत्याभुति गर्ने सम्झौतामा त्रिपक्षीय हस्ताक्षर भएको हो ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

नेपाल एसबिआई मर्चेण्ट बैंकिङका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल, सनलाइफ क्यापिटल लिमिटेडको तर्फबाट सञ्चालक राजकुमार अर्याल तथा बिजनेस ईन्टरेष्ट ग्रुपअफ ईण्डष्ट्रिज लिमिटेडको तर्फबाट अध्यक्ष नवराज बुर्लाकोटीले सेयर प्रत्याभुति गर्ने सम्झौतापत्रमा त्रिपक्षीय हस्ताक्षर गरेका छन् ।  

कम्पनीले कृषि एवं खाद्य सामाग्री उत्पादन, व्यापार तथा वितरण, सामुदायिक खेती, होटल तथा पर्यटन, कृषि, शिक्षा, र स्वच्छ उर्जालगायत विविध क्षेत्रमा आफ्नो व्यावसायिक गतिविधि सञ्चालन गरिरहेको छ ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.