आईतवार, श्रावण ३,२०८३ 03:37:15
Bizshala
  • आईतवार, श्रावण ३,२०८३ 03:37:15
Bizshala
Global IME Bank Limited

अकामा होटेलले डाक्यो विशेष साधारण सभा, आईपीओ निष्कासनको प्रस्ताव पारित हुने

अकामा होटेलले डाक्यो विशेष साधारण सभा, आईपीओ निष्कासनको प्रस्ताव पारित हुने
New Office

काठमाण्डौ । अकामा होटेल लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ । कम्पनीको जेठ २३ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा डाकेको हो ।  

उक्त सभा आगामी असार १० गते काठमाण्डौको धुम्बाराहीमा रहेको कम्पनीको रजिष्टर्डको कार्यालयमा बिहान ११.३० बजेदेखि सुरु हुनेछ । सभामा सर्वसाधारणमा सेयर जारी गर्ने, कम्पनीको जारी पूँजी वृद्धि गर्ने, सेयर संरचनासहित कम्पनीको प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने र जारीपूँजी मध्येको संस्थापक समूहको सेयर प्रिमियम मूल्यमा बिक्री गर्ने प्रस्तावहरु पारित गरिनेछ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.