आईतवार, माघ ११,२०८२ 02:36:24
Bizshala
  • आईतवार, माघ ११,२०८२ 02:36:24
Bizshala
Global IME Bank Limited
Bizshala

आईपीओ निष्कासन गर्न क्लव चौलानी नियुक्त बिक्री प्रबन्धक

आईपीओ निष्कासन गर्न क्लव चौलानी नियुक्त बिक्री प्रबन्धक
Shivam Cement

काठमाण्डौ । क्लव चौलानी लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपीओ निष्कासन प्रयोजनका लागि गरिमा क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । पुस ८ गते काठमाण्डौको बुढानिलकण्ठस्थित  होलिडे इन रिसोर्टमा दुई कम्पनीबीच साधारण सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको हो ।

Bizshala
Garima Development Bank
New Office

सम्झौतापत्रमा क्लव चौलानी लिमिटेडका तर्फबाट अध्यक्ष राजेन्द्र केसी तथा गरिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले हस्ताक्षर गरे ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

विसं २०६५ साल वैशाख २५ गते प्राइभेट लिमिटेड कम्पनीको रूपमा स्थापना भएकोक्लव चौलानी लिमिटेड २०८१ साल पौष २२ गते पब्लिक लिमिटेडमा रुपान्तरण भई सुदूरपश्चिम प्रदेशकै एक नमूना र पहिलो पाँच तारे होटलको रुपमा आफूलाई स्थापना गर्न लागेको कम्पनीले जनाएको छ । क्लव चौलानी लिमिटेडले आफ्नो जारी पूँजीको २० प्रतिशतले हुन आउने रकम आईपीओ जारी गर्ने तयारी गरेको छ । 

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.