बुधबार, असार १०,२०८३ 01:30:46
Bizshala
  • बुधबार, असार १०,२०८३ 01:30:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रिज लाइन इनर्जीले आईपीओ निष्कासन गर्ने

Laxmi Sunrise Bank Limited
रिज लाइन इनर्जीले आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । रिज लाइन इ्रनर्जी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ ।  

साउन ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी भदौ ४ गते ललितपुरमा रहेको होटल हिमालयमा अपरान्ह ३ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

New Office
CG Motors
Garima Development Bank

उक्त सभामा सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गर्ने र आईपीओबाट प्राप्त हुने रकमको उपयोग गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

यसैगरी आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित उक्त आवको वित्तीय विवरणहरु पारित गर्ने र सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम नगद लाभांश स्वीकृत गर्ने प्रस्तावहरु समेत पारित गरिनेछ ।  

सभामा रिक्त रहेको एकजना सञ्चालकको चयन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.