रिज लाइन इनर्जीद्वारा दूधपोखरी चेपे जलविद्युत आयोजनाका लागि १५.१५ करोडको बैंक जमानत प्रदान गर्ने निर्णय
काठमाण्डौ । रिज लाइन इनर्जी लिमिटेडले आफ्नो लगानी रहेको जलविद्युत आयोजनाका लागि राष्ट्रिय वाणिज्य बैंक लिमिटेडलाई संस्थागत बैंक जमानत उपलब्ध गराउने निर्णय गरेको छ।कम्पनीको असार ५ गते सम्पन्न सञ्चालक समितिको ११६ औं बैठकले उक्त निर्णय गरेको हो।

