शुक्रबार, श्रावण २९,२०८३ 11:09:03
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 11:09:03
Bizshala
Global IME Bank Limited

एनआरएन अफ्रिका भेन्चर्सले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने

Prabhu Bank Limited
एनआरएन अफ्रिका भेन्चर्सले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने
New Office

काठमाण्डौ । एनआरएन अफ्रिका भेन्चर्सले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले आगामी पुस १९ गते काठमाण्डौको बुढानिलकण्ठमा रहेको होलिडे इन रिसोर्टमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।

CG Motors

उक्त सभामा कम्पनीको प्रिमियम मूल्यमा सेयर जारी गर्नका लागि प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र कम्पनीको नाम र ठेगाना परिवर्तन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै सञ्चालक समितिको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदनमाथि  छलफल गरी पारित गर्ने , लेखापरीक्षकद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत सोसंग सम्वन्धित अनुसुचीहरुमाथि छलफल गरि पारित गर्ने र आर्थिक वर्ष २०८२/८३ को लागी लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु पारित गरिनेछ 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.