शुक्रबार, असार १२,२०८३ 02:01:45
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 02:01:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सैदीपावरले १.७० लाख कित्ता आईपीओ निष्कासन गर्ने, कुमारी क्यापिटल बिक्री प्रबन्धक नियुक्त

Laxmi Sunrise Bank Limited
सैदीपावरले १.७० लाख कित्ता आईपीओ निष्कासन गर्ने, कुमारी क्यापिटल बिक्री प्रबन्धक नियुक्त

काठमाण्डौ । सैदीपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रति कित्ता १०० रूपैयाँ अंकित दरका १ लाख ७० हजार ४९ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणहरुमा निष्कासन गर्ने तयारी गरेको हो ।  

यसका लागि कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

उक्त सम्झौता—पत्रमा सैदीपावर कम्पनी लिमिटेडका तर्फबाट सञ्चालक समितीका अध्यक्ष कुशल थापा तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

New Office
CG Motors
Garima Development Bank

सैदीपावर कम्पनी लिमिटेडले कास्की जिल्लामा अवस्थित सैतीखोलाको पानी सदुपयोग गरि ९९९ किलोवाट क्षमताको लघु जलविद्युत आयोजना निर्माण गरी २०७९ सालबाट व्यवसायिक विद्युत उत्पादन गरी आयोजना सञ्चालनमा रहेको छ । यस आयोजनाबाट उत्पादित विद्युत शक्ति हेम्जा बास्कोट सवस्टेशनमा जडान गरि बिक्री कार्य भईरहेको छ । आगामी दिनमा यस कम्पनीले अन्य आयोजनामा समेत लगानी गरी अगाडी बढ्ने योजना रहेको जनाएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.