बिहीबार, असार १९,२०८२ 10:13:54
  • बिहीबार, असार १९,२०८२ 10:13:54
Global IME Bank Limited

बन्दिपुर केबलकारले पायो आईपीओ निष्कासनको अनुमति

Hyundai Nepal
बन्दिपुर केबलकारले पायो आईपीओ निष्कासनको अनुमति
Nabil Bank Limited

काठमाण्डौ । बन्दिपुर केबल कार एण्ड टुरिजम लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ । कम्पनीलाई आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डले आजै अनुमति प्रदान गरेको हो ।  

कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरको ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता आइपीओ निष्कासन गर्न अनुमति पाएको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीले अब दुई चरणमा आइपीओ जारी गर्नेछ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा गएकाहरुका लागि र दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्नेछ ।  

कम्पनीको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.