मंगलवार, मंसिर ८,२०८३ 01:31:10
  • मंगलवार, मंसिर ८,२०८३ 01:31:10
बन्दीपुर केबलकार पहिलो त्रैमासमै झण्डै २ करोड घाटामा, आम्दानी बढे पनि खर्चको चाप उच्च
Capital Market

बन्दीपुर केबलकार पहिलो त्रैमासमै झण्डै २ करोड घाटामा, आम्दानी बढे पनि खर्चको चाप उच्च

काठमाण्डौ । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ करोड ९६ लाख ९६ हजार रुपैयाँ घाटामा गएको छ।कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड ६१ लाख ३६ हजार रुपैयाँ घाटा व्यहोरेको थियो। यस आधारमा कम्पनीको घाटा करिब २४.६४ प्रतिशतले घटेको छ।समीक्षा अवधिमा कम्पनीको सञ्चालन...

बन्दीपुर केबलकार रु.१.३६ करोड घाटामा, इपीएस समेत ऋणात्मक
Capital Market

बन्दीपुर केबलकार रु.१.३६ करोड घाटामा, इपीएस समेत ऋणात्मक

काठमाण्डौ । बन्दीपुर केबलकार एण्ड टुरिजमले गत आर्थिक वर्ष २०८२–८३ मा १ करोड ३६ लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।  कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा भने आफ्नो घाटा कम गरेको छ । अघिल्लो आवमा कम्पनीले १ करोड ७२ लाख रुपैयाँ घाटा ब्यहोरेको थियो ।  कम्पनीको आम्दानी भने खुम्चिएको छ । अघिल्लो आवमा २ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको यो कम्पनीले गत आवमा भने जम्मा २ करोड २९ लाख...

बन्दिपुर केबलकारले पायो आईपीओ निष्कासनको अनुमति
Capital Market

बन्दिपुर केबलकारले पायो आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । बन्दिपुर केबल कार एण्ड टुरिजम लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ । कम्पनीलाई आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डले आजै अनुमति प्रदान गरेको हो ।  कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरको ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता आइपीओ निष्कासन गर्न अनुमति पाएको हो ।  

बन्दीपुर केबलकार जेठ ३१ गतेदेखि व्यावसायिक सञ्चालनमा आउने, ६०% छुटको व्यवस्था
TOURISM

बन्दीपुर केबलकार जेठ ३१ गतेदेखि व्यावसायिक सञ्चालनमा आउने, ६०% छुटको व्यवस्था

काठमाण्डौ । तनहुँको बन्दीपुर केबलकार जेठ ३१ गतेदेखि व्यावसायिक रूपमा सञ्चालनमा आउने भएको छ । बन्दीपुर केबुलकार एन्ड टुरिजम लिमिटेडले व्यवसायिक सञ्चालनका लागि ‘कमर्शियल अप्रेसन टियुभी’ प्रमाणपत्र प्राप्त गरेसँगै बन्दीपुर केबलकार व्यावसायिक रूपमा सञ्चालनमा आउन लागेको हो ।  यो केबलकार गत वैशाख १ गतेदेखि आंशिक रूपमा सञ्चालन हुँदै आएको थियो ।  कम्पनीलाई टियुभी नर्ड...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.