शुक्रबार, असार १२,२०८३ 02:02:31
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 02:02:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

निभिक्स फर्मास्युटिकल्सले आईपीओ निष्कासन गर्ने, साधारण सभा आह्वान

Laxmi Sunrise Bank Limited
निभिक्स फर्मास्युटिकल्सले आईपीओ निष्कासन गर्ने, साधारण सभा आह्वान

काठमाण्डौ । निभिक्स फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणहरुका लागि आईपीओ निष्कासन गर्ने भएको छ । आईपीओ जारी गर्ने प्रस्तावसहित कम्पनीले आगामी पुस १८ गते साधारण सभा गर्ने भएको छ ।

उक्त निर्णय कम्पनीको सञ्चालक समितिको मंसिर २५ गते, बिहीबार बसेको बैठकले गरेको हो । साधारण सभा पोखरा इभेन्ट सेन्टर, पोखरामा आयोजना हुनेछ ।

New Office
CG Motors
Garima Development Bank

सभामा चार वटा सामान्य तथा तीन वटा विशेष प्रस्ताव पेस गरिनेछ । आईपीओ निष्कासनसम्बन्धी बाँकी प्रक्रिया अघि बढाउन आवश्यक सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव मुख्य एजेन्डामा रहेको कम्पनीले जानकारी गराएको छ ।

कम्पनीको उत्पादन फ्याक्ट्री तनहुँमा अवस्थित रहेको छ र सार्वजनिक निष्कासनमार्फत व्यवसाय विस्तार तथा संस्थागत सुदृढतामा महत्वपूर्ण कदम अघि बढाउने तयारी रहेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.