शुक्रबार, असार १२,२०८३ 02:08:07
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 02:08:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुपर खुदी हाइड्रोपावरले पायो आइपीओ निष्कासनको अनुमति

Laxmi Sunrise Bank Limited
सुपर खुदी हाइड्रोपावरले पायो आइपीओ निष्कासनको अनुमति

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले सुपर खुदी हाइड्रोपावर लिमिटेडलाई आइपीओ निष्कासनको अनुमति दिएको छ । बोर्डले अंकित मूल्य १०० रुपैयाँमा आइपीओ जारी गर्न अनुमति दिएको हो ।

New Office
CG Motors
Garima Development Bank

कम्पनीले अब ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता सेयर निष्कासन गर्नेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले दुई चरणमा आइपीओ निष्कासन गर्नेछ । पहिलो चरणमा आयोजना प्रभावित स्थानिय बासिन्दा र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि र दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्नेछ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.