काठमाण्डौ । लगानी समूहतर्फको कालिञ्चोक इन्भेष्टमेन्ट कम्पनीले आईपीओ निष्कासनको अनुमति मागेको छ ।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरको २४ करोड रुपैयाँबराबरको २४ लाख कित्ता आईपीओ निष्कासनको अनुमति मागेको छ । यो कम्पनीले पुस ३ गते बोर्डमा निवेदन दिएको हो । कम्पनीको धितोपत्र तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।