शनिबार, श्रावण ९,२०८३ 09:29:39
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 09:29:39
Bizshala
Global IME Bank Limited

मौलाकाली केवलकारले अघि बढायो आईपीओ निष्कासन प्रक्रिया, धितोपत्र बोर्डमा आवेदन

मौलाकाली केवलकारले अघि बढायो आईपीओ निष्कासन प्रक्रिया, धितोपत्र बोर्डमा आवेदन
New Office

काठमाण्डौ । मौलाकाली केवलकार लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै कात्तिक २४ गते नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ ।

सेबोनबाट अनुमति पाएसँगै कम्पनीले ४७ करोड ४ लाख रुपैयाँबराबरको रु.१०० अंकित दरका ४७ लाख ४ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र आम सर्वसाधारणलाई गरी दुई चरणमा आईपीओ खुलाउने छ ।  

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.