मौलाकाली केवलकारले अघि बढायो आईपीओ निष्कासन प्रक्रिया, धितोपत्र बोर्डमा आवेदन
काठमाण्डौ । मौलाकाली केवलकार लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै कात्तिक २४ गते नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ ।

