शुक्रबार, असार १२,२०८३ 02:06:40
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 02:06:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

साप्सु कालिका हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने

Laxmi Sunrise Bank Limited
साप्सु कालिका हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । साप्सु कालिका हाईड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको प्रस्तावसहित साधारण सभा आयोजना गर्ने भएको छ । भदौ १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असोज १२ गते काठमाण्डौको महाराजगञ्जमा रहेको कम्पनीको कार्यालयमा बिहान १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

New Office
CG Motors
Garima Development Bank

सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने सम्बन्धमा नियामक निकायबाट कुनै फेरबदल, संशाेंधन, वा थपघट गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाईअख्तियारी प्रदान गर्ने, आईपीओ निष्कासनको सम्बन्धमा गत वर्ष भएको निर्णयमा आवश्यक परिमार्जन गरी स्वीकृतीका लागि बोर्डमा पुन पेश गर्ने र कम्पनीको अधिकृत र जारीपूँजी वृद्ध गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।  

यसका साथै गत आवको वार्षिक प्रतिवेदन लगायत नाफा नोक्सान हिसाब,नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरिनेछ ।    

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.