शुक्रबार, श्रावण २९,२०८३ 08:53:03
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 08:53:03
Bizshala
Global IME Bank Limited

युनाईटेड मेवाखोला हाईड्रोपावरले १.६१ करोड कित्ता आईपीओ निष्कासन गर्ने, प्रत्याभुतिकर्तामा सीआईटी

Prabhu Bank Limited
युनाईटेड मेवाखोला हाईड्रोपावरले १.६१ करोड कित्ता आईपीओ निष्कासन गर्ने, प्रत्याभुतिकर्तामा सीआईटी
New Office

काठमाण्डौ । युनाईटेड मेवाखोला हाईड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १ अर्ब ६१ लाख ७० हजार रुपैयाँबराबरको रु १०० अंकित दरका १ करोड ६१ लाख ७० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।  

कम्पनीले आईपीओ निष्कासनको प्रत्याभुतिकर्ताको रुपमा नागरिक लगानी कोष(सीआईटी)लाई नियुक्त गरेको छ । सेयर प्रत्याभुति कार्य गर्ने सम्बन्धमा कोषका तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र युनाईटेड मेवाखोला हाईड्रोपावरको तर्फबाट अध्यक्ष आषिश थापाल ेसम्झौता–पत्रमा हस्ताक्षर गरेका छन् । 

CG Motors

उक्त सम्झौता कार्य कोषको केन्द्रिय कार्यालय नयाँ बानेश्वर, काठमाण्डौ स्थित सिआईटी बिल्डिङ्गमा जेठ ३० गते सम्पन्न भएको हो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X