शुक्रबार, असार १२,२०८३ 02:04:53
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 02:04:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बोर्डमा होटल समूहका ३ कम्पनीले दिए आईपीओ निष्कासनका लागि आवेदन

Laxmi Sunrise Bank Limited
बोर्डमा होटल समूहका ३ कम्पनीले दिए आईपीओ निष्कासनका लागि आवेदन

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)मा होटल समूहका ३ वटा कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै आवेदन दिएका छन् । सेबोनमा आवेदन दिनेमा ठमेल होटल प्लाजा,अकामा होटल र बन्दीपुर केबलकार एण्ड टुरिजम रहेका छन् ।  

यी कम्पनीमध्ये ठमेल होटलले १० करोड रुपैयाँबराबरको १ लाख कित्ता, अकामा होटलले २२ करोड ५० लाख रुपैयाँबराबरको ४५ लाख कित्ता र बन्दीपुर केबलकारले ३० करोड ६० लाख रुपैयाँबराबरको ३० लाख ६० हजार कित्ता सेयर निष्कासनको माग गरेका छन् ।  

New Office
CG Motors
Garima Development Bank

यी कम्पनीहरुले छुट्टा– छुट्टै मितिमा आईपीओ निष्कासनका लागि आवेदन दिएका छन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

ठमेल होटल प्लाजाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ,अकामा होटलको सानिमा क्यापिटल र बन्दीपुर केबलकार एण्ड टुरिजमको नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.