बुधबार, आश्विन २८,२०८३ 06:59:37
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 06:59:37
Bizshala
Global IME Bank Limited

सिड इनर्जीले आईपीओ ल्याउने

Bizshala
सिड इनर्जीले आईपीओ ल्याउने
New Office

काठमाण्डौ । आईपीओ निष्काशनको मुख्य अजेन्डासहित सिड इनर्जी लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभा डाकेको छ।

असोज १५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आगामी कात्तिक ९ गते सभा आयोजना गर्ने निर्णय गरेको हो। सभा ललितपुरको जावलाखेलमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा दिनको २ बजेदेखि सुरु हुनेछ ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

उक्त सभामा कम्पनीको सार्वजनिक निष्काशन(आईपीओ)लाई निरन्तरता दिने विशेष प्रस्ताव पारित गरिनेछ ।  

यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन सहितको २०८१ असार मसान्तसम्मको वासलात, सोही मितिमा समाप्त भएको आव २०८०/८१ को नाफा÷नोक्सान हिसाब तथा नगद प्रवाहको विवरण र सोसँग सम्बन्धित अनुसूचिहरुमाथि  छलफल गरी पारित गर्ने र सञ्चालक समितिले आव २०८०/०८१ मा गरेका निर्णयहरु तथा कार्यहरुको अनुमोदन गर्ने प्रस्ताव पारित गरिनेछ ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

सभामा आर्थिक वर्ष २०८१/०८२ को लेखा परीक्षण गर्नका लागि लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X