मंगलवार, बैशाख ८,२०८३ 08:17:15
Bizshala
  • मंगलवार, बैशाख ८,२०८३ 08:17:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नर्थ समिट हाइड्रोले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल

Bizshala
नर्थ समिट हाइड्रोले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल
Shivam Cement

काठमाण्डौ । नर्थ समिट हाइड्रो लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पुँजीको ३० प्रतिशत अर्थात ३८ करोड ४० लाख रुपैयाँबराबरको रु. १०० अंकित दरका कुल ३८ लाख ४० हजार आईपीओ सर्वसाधारणमा जारी गर्ने योजना बनाएको छ ।  

यसका लागि कम्पनी र माछापुच्छ्रे क्यापिटल लिमिटेबीच संस्थागत परामर्श सेवाका साथै निष्काशन तथा बिक्री प्रबन्ध सेवा प्रदान गर्न सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता जेठ २३ गते सम्पन्न भएको हो ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

सम्झौता समारोहमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र नर्थ समिट हाइड्रोको तर्फबाट प्रबन्ध सञ्चालक बालेन्द्र क्षेत्रीले हस्ताक्षर गरेका छन् ।  

CG Motors
Garima Development Bank
IME remit

नर्थ समिट हाइड्रो लिमिटेडले लमजुङ जिल्लाको मस्र्याङदी गाउँपालिका भएर बग्ने न्यादी र फिदीखोलाको पानीको बहाव सदुपयोग गरी २१.४ मेवा क्षमताको न्यादी फिदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.