माछापुच्छ्रे क्यापिटलद्वारा ‘ग्लोबल मनि विक’को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाण्डौ । माछापुच्छ्रे क्यापिटल लिमिटेडले ग्लोबल मनी विक–२०२६ को अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बालबालिका तथा युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न शिक्षामूलक कार्यक्रमहरू सञ्चालन गरी सफलतापूर्वक सम्पन्न गरेको छ । उक्त कार्यक्रममार्फत वित्तीय ज्ञान, सीप तथा सकारात्मक मनोवृत्तिको विकासमा टेवा पुर्याउने लक्ष्य...

