बुधबार, माघ १४,२०८२ 11:25:36
Bizshala
  • बुधबार, माघ १४,२०८२ 11:25:36
Bizshala
Global IME Bank Limited
Bizshala

माछापुच्छ्रे क्यापिटलको लगानी तथा वित्तीय जनचेतना कार्यक्रम सम्पन्न

माछापुच्छ्रे क्यापिटलको लगानी तथा वित्तीय जनचेतना कार्यक्रम सम्पन्न
Shivam Cement

काठमाण्डौ । माछापुच्छ्रे क्यापिटल लिमिटेडले लगानी तथा वित्तीय जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले ‘विश्व लगानीकर्ता सप्ताह’को अवसरमा उक्त कार्यक्रम आयोजना गरेको हो ।  

Bizshala
Garima Development Bank
New Office

कार्यक्रम विश्वभरिका पूँजीबजारका नियामक निकायहरुको अन्तराष्ट्रिय संस्था International Organization Of Securities Commission (IOSCO)को आह्वानमा सन् २०१७ देखि हरेक वर्ष मनाउन थालिएको हो ।  

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

माछापुच्छ्रे क्यापिटलले यसै अवसरमा कार्तिक ९ गते, युवा विद्यार्थीहरुमा लगानीसम्बन्धी सचेतना प्रदान गर्ने तथा उनीहरुलाई सानो उमेरदेखि नै लगानीको महत्व बुझाउनका लागि रामग्राम ५, परासी, नवलपरासीस्थित ‘श्री आदर्श माध्यमिक विद्यालय’मा कक्षा १० र ११ मा अध्यनरत विद्यार्थीहरुका साथै विद्यालय व्यवस्थापन समिति, शिक्षकवर्ग, अभिभावक समितिलगायत ९५ जनालाई लगानी तथा वित्तीय जनचेतना सम्बन्धी प्रारम्भिक शिक्षा तथा सचेतना प्रदान गरेको छ ।  

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.