शनिबार, जेष्ठ २,२०८३ 05:03:30
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 05:03:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

माछापुच्छ्रे क्यापिटल र लक्ष्मी सनराइज बैंकबीच ‘७% लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ निष्काशन सम्झौता

Laxmi Sunrise Bank Limited
माछापुच्छ्रे क्यापिटल र लक्ष्मी सनराइज बैंकबीच ‘७% लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ निष्काशन सम्झौता
Shivam Cement

काठमाण्डौ । माछापुच्छ्रे क्यापिटल लिमिटेड तथा लक्ष्मी सनराइज बैंक लिमिटेडबीच ‘७% लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ नामक ऋणपत्र सार्वजनिक निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धकका साथै डिबेञ्चर ट्रष्टि सेवा प्रदान गर्ने सहमति भएको छ ।  

उक्त सम्झौता साउन २९ गते भएको हो ।  

Bizshala
New Office
CG Motors

लक्ष्मी सनराइज बैंक लिमिटेडले कुल ३० लाख कित्ताको प्रति डिबेञ्चर अंकित मुल्य रु.१००० का दरले हुन आउने रकम रु.३ अर्बबराबरको ऋणपत्र सार्वजनिक निष्काशन गर्नका लागि माछापुच्छ्रे« क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरिएको छ ।

सम्झौता समारोहमा निष्काशन तथा बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र निष्काशनकर्ता कम्पनी लक्ष्मी सन्राइज बैंकको तर्फबाट प्रमुख वित्तीय अधिकृत पियूष राज अर्यालद्वारा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.