एभरेष्ट बैंकले ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडललाई नियुक्त गरेको छ ।

