Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 01:32:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नबिल बैंकलाई ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्न सेबोनले दियो अनुमति

Laxmi Sunrise Bank Limited
नबिल बैंकलाई ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्न सेबोनले दियो अनुमति
Shivam Cement

काठमाण्डौ । नबिल बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट ऋणपत्र निष्कासनको अनुमति पाएको छ । बैंकले सेबोनबाट ऋणपत्र निष्कासनका लागि असार १२ गते स्वीकृती पाएको हो ।  

सेबोनले कम्पनीलाई रु. १ हजार अंकित दरका ३ अर्ब रुपैयाँबराबरको ३० लाख कित्ता भएको ‘ ७ प्रतिशत नबिल डिबेञ्चर २०८९’  नामक ऋणपत्र निष्कासनको अनुमति दिएको छ । बैंकले यसमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट र १२ लाख कित्ता आम सर्वसाधारणका लागि जारी गर्नेछ ।  

Bizshala
New Office
CG Motors

८ वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ७ प्रतिशत दरले ब्याज पाइने छ ।  

बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेको छ । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

5 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.