बुधबार, श्रावण ७,२०८२ 12:15:58
  • बुधबार, श्रावण ७,२०८२ 12:15:58
Global IME Bank Limited

आईसिएफसि फाइनान्सको ऋणपत्र निष्कासन प्रक्रिया अघि बढ्यो, सेबोनमा दियो आवेदन

Hyundai Nepal
आईसिएफसि फाइनान्सको ऋणपत्र निष्कासन प्रक्रिया अघि बढ्यो, सेबोनमा दियो आवेदन
Shivam Cement

काठमाण्डौ । आईसिएफसि फाइनान्स लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले रु.१ हजार अंकित दरका ३० करोड रुपैयाँबराबरको ३ लाख कित्ता भएको ‘९ प्रतिशत आईसिएफसि फाइनान्स डिबेञ्चर—२०८८’ नामक ऋणपत्र निष्कासनको अनुमति माग गर्दै असार १८ गते आवेदन दिएको हो ।  

कुल निष्कासनमध्ये १ लाख ८० हजार कित्ता व्यक्तिगत तवरबाट र बाँकी रहेको १ लाख २० हजार कित्ता सार्वजनिक निष्कासन गरिनेछ । कम्पनीको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । 

कम्पनीले गत जेठ २८ गते नेपाल राष्ट्र बैंकबाट ऋणपत्र निष्कासनका लागि स्वीकृती पाईसकेको छ । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.