सोमबार, भाद्र १,२०८३ 10:03:50
Bizshala
  • सोमबार, भाद्र १,२०८३ 10:03:50
Bizshala
Global IME Bank Limited

आईसिएफसि फाइनान्सले ३० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्न पायो स्वीकृति

Prabhu Bank Limited
आईसिएफसि फाइनान्सले ३० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्न पायो स्वीकृति
New Office

काठमाण्डौ । आईसिएफसि फाइनान्स लिमिटेडले ३० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्न स्वीकृति पाएको छ । कम्पनीले नेपाल राष्ट्र बैंकबाट प्रति ऋणपत्र रु.१ हजार अंकित दरका ३० करोड रुपैयाँबराबरको ३० लाख कित्ता भएको ‘९ प्रतिशत आईसिएफसि फाइनान्स डिबेञ्चर—२०८८’ नामक ऋणपत्र निष्कासनको स्वीकृति पाएको हो ।  

कम्पनीको गत चैत १९ गते बसेको सञ्चालक समितिको बैठकले ऋणपत्र निष्कासनको स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष आवेदन पेश गर्ने निर्णग गरेका थियो । कम्पनीको उक्त आवेदनलाई केन्द्रीय बैंकले जेठ २८ गते स्वीकृती प्रदान गरेको हो ।  

CG Motors

यससँगै अब कम्पनीले प्रति ऋणपत्र रु.१ हजार अंकित दरका ३० करोड रुपैयाँबराबरको ३० लाख कित्ता ऋणपत्र जारी गर्नेछ । यो ऋणपत्रको ब्याजदर ९ प्रतिशत हुनेछ । कम्पनीले ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.