बुधबार, माघ १६,२०८१ 11:45:45
IME remit
  • बुधबार, माघ १६,२०८१ 11:45:45
IME remit
Global IME Bank Limited

दुई बैंकले अघि बढाए ऋणपत्र निष्कासनको प्रक्रिया, सेबोनमा दिए आवेदन

Hyundai Nepal
दुई बैंकले अघि बढाए ऋणपत्र निष्कासनको प्रक्रिया, सेबोनमा दिए आवेदन
Nabil Bank Limited

काठमाण्डौ । दईवटा वाणिज्य बैंकले ऋणपत्र निष्कासनको प्रक्रिया अघि बढाएका छन् । एनआईसी एशिया बैंक र साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ऋणपत्र निष्कासको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन(मा आवेदन दिएका हुन्।  

एनआईसी एशिया बैंकले १ हजार अंकित दरका ५ अर्ब रुपैयाँबराबरको ५० लाख कित्ता भएको ‘एनआईसी एशिया डिबेञ्चर २०९१’  नामक ऋणपत्र निष्कासनको अनुमति माग गर्दै असोज ७ गते आवेदन दिएको हो ।  

Bizshala
CG Motors
Sagarmatha Cement

कुल निष्कासमध्ये ३० लाख कित्ता व्यक्तिगत तवरबाट र बाँकी २० लाख कित्ता (सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको समेत) सर्वसाधारणमा सार्वजनिक निष्कासन गरिनेछ ।  

बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।  

Muktinath Bikas Bank Limited

यस्तै साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १ अर्ब रुपैयाँबराबरको १० लाख कित्ता भएको ऋणपत्र निष्कासनका लागि असोज १४ गते सेबोनमा आवेदन दिएको छ । कम्पनीको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।   

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.