शुक्रबार, असार १२,२०८३ 02:05:42
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 02:05:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

दुध पोखरी चेपे हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, बोर्डसँग माग्यो अनुमति

Laxmi Sunrise Bank Limited
दुध पोखरी चेपे हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, बोर्डसँग माग्यो अनुमति

काठमाण्डौ । दुध पोखरी चेपे हाइड्रोपावरले आइपीओ निष्कासनको अनुमति मागेको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा आइपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।  

बोर्डका अनुसार कम्पनीले गत माघ २० गते नै निवेदन दिएको भए पनि बोर्डले हालै मात्र आफ्नो वेबसाइटमार्फत यसबारे जानकारी सार्वजनिक गरेको हो ।  

New Office
CG Motors
Garima Development Bank

कम्पनीले २० करोड २० लाख रुपैयाँ बराबरको २० लाख २० हजार कित्ता सेयर निष्कासन गर्न अनुमति मागेको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बोर्डबाट अनुमति पाएपछि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि तथा दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर निष्कासन गर्नेछ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.