IME remit
  • बिहीबार, कार्तिक १५,२०८१ 09:07:46
IME remit
Global IME Bank Limited

स्टार माइक्रो इन्स्योरेन्सले २२.५० लाख कित्ता आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

Hyundai Nepal
स्टार माइक्रो इन्स्योरेन्सले २२.५० लाख कित्ता आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल
Nabil Bank Limited

काठमाण्डौ । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड आईपीओ निष्कासनको तयारीमा जुटेको छ । कम्पनीले  आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने तयारी गरेको हो ।  

आईपीओ निष्कासन गर्नको लागि कम्पनीले एनआइएमबि एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । भदौ ९ गते गरिएको उक्त सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिला र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका हुन् ।  

Bizshala
Shivam Cement
CG Motors

न्यून आय भएका एवं पिछडिएका क्षेत्रका बासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई निर्जीवन लघु बीमा सेवा पुर्याउने लक्ष्य लिई स्टार माइक्रो इन्स्योरेन्स कम्पनी विसं २०७९ पुस १४ गते दर्ता भई २०८० भदौ १ गतेदेखि निर्जीवन लघु बीमाको इजाजतपत्र प्राप्त गरी देशका विभिन्न स्थानहरुमार्फत लघुु निर्जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आईरहेको छ ।

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.