शुक्रबार, असार १२,२०८३ 02:11:07
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 02:11:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सप्तकोसी सिमेन्ट आईपीओ ल्याउने तयारीमा

Laxmi Sunrise Bank Limited
सप्तकोसी सिमेन्ट आईपीओ ल्याउने तयारीमा

काठमाण्डौ । सप्तकोसी सिमेन्ट लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य एजेण्डासहित साधारण सभा डाकेको छ । असोज ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कात्तिक २४ गते काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राधाभवनमा बिहान १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

New Office
CG Motors
Garima Development Bank

सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने, लाभांश वितरण गर्ने, निजी लगानीकर्ताहरुलाई आह्वान गर्ने र कम्पनीको अधिकृत पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गरिनेछ ।  

यस्तै सभामा गत आवको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु पारित गरिनेछ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.