आईतवार, असार १४,२०८३ 07:58:41
Bizshala
  • आईतवार, असार १४,२०८३ 07:58:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

हकप्रदको प्रस्ताव पारित गर्न बलेफी हाईड्रोपावरले डाक्यो साधारण सभा

Laxmi Sunrise Bank Limited
हकप्रदको प्रस्ताव पारित गर्न बलेफी हाईड्रोपावरले डाक्यो साधारण सभा

काठमाण्डौ । बलेफी हाईड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ । पुस ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यही पुस २९ गते काठमाण्डौको गौशालामा रहेको होटल क्रिष्टल पशुपतिमा बिहान ११ बजेदेखि साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।

New Office
CG Motors
Garima Development Bank

उक्त सभामा हकप्रुद निष्कासनको विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै आव २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन सहित आव २०८१/८२ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका अनुसूचीहरुमाथि छलफल गरि पारित गर्ने, आव २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिको बैठक भत्ता तोक्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.