मंगलवार, असार १७,२०८२ 02:04:45
  • मंगलवार, असार १७,२०८२ 02:04:45
Global IME Bank Limited

गोर्खाज फाइनान्सले ले गर्‍यो लाभांश नदिने निर्णय, एजीएम आह्वान

Hyundai Nepal
गोर्खाज फाइनान्सले ले गर्‍यो लाभांश नदिने निर्णय, एजीएम आह्वान
Nabil Bank Limited

काठमाण्डौ । गोर्खाज फाइनान्स कम्पनी लिमिटेडले लाभांश नदिने घोषणा गरेको छ । संस्थाको फागुन २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि सेयरधनीलाई कुनै पनि लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।  

साथै उक्त बैठकले  कम्पनीको २८ औँ र २९ औँ  गरी दुई आवको वार्षिक साधारण सभा समेत डाकेको छ । उक्त सभामा कम्पनीको पूँजी संरचना परिवर्तन गर्ने र संस्थापक समूहको स्वामित्व ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

साधारण सभा आगामी चैत २ गतेका लागि डाकिएको हो । साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी फागुन फागुन १८ देखि चैत २ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.