बुधबार, चैत्र २०,२०८१ 02:02:57
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 02:02:57
IME remit
Global IME Bank Limited

गरिमा विकास बैंकले पुसको अन्त्यमा साधारण सभा आयोजना गर्ने, यस्ता छन् प्रस्ताव

Hyundai Nepal
गरिमा विकास बैंकले पुसको अन्त्यमा साधारण सभा आयोजना गर्ने, यस्ता छन् प्रस्ताव
Nabil Bank Limited

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले लाभांश पारितको मुख्य प्रस्तावसहित साधारण सभा डाकेको छ । पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको १८ औं साधारण सभा आगामी पुस २९ गते पोखरामा रहेको होटल पोखरा ग्राण्डमा बिहान साढे १० बजेदेखि आयोजना गर्ने निर्णय गरेको हो ।  

उक्त सभामा गत आवका लागि प्रस्तावित ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ । यस्तै अन्य बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित ।गरिनेछ ।  

Shivam Cement
Bizshala
CG Motors

सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८०/८१ को वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने, चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र ३ जना संस्थापक र ३ जना सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.