बुधबार, चैत्र २०,२०८१ 02:46:29
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 02:46:29
IME remit
Global IME Bank Limited

नेपाल रिपब्लिक मिडियाले मंसिरमा साधारण सभा गर्ने, कुन–कुन अजेण्डा हुँदैछन् पारित ?

Hyundai Nepal
नेपाल रिपब्लिक मिडियाले मंसिरमा साधारण सभा गर्ने, कुन–कुन अजेण्डा हुँदैछन् पारित ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल रिपब्लिक मिडिया लिमिटेडको चौथो वार्षिक साधारण सभा आगामी मंसिर १० गते आयोजना गर्ने हुने भएको छ । कम्पनीको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।  

उक्त सभा काठमाण्डौको थापागाउँमा रहेको काठमाण्डौ ब्याङक्वेटमा बिहान १०.३० बजेदेखि सुरु हुने छ ।  सभामा आव २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरि पारित गरिनेछ ।  

Shivam Cement
Bizshala
CG Motors

यस्तै आव २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदन र अनुसूची सहितको वित्तिय विवरणहरु उपर छलफल गरि सो लाई पारित गर्ने,  आव २०८१/८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको तेस्रो वार्षिक साधारण सभामा भाग लिने प्रयोजनको लागि कम्पनीको बुक क्लोज कात्तिक २८ गते एक दिनका लागि बन्द रहनेछ । यसर्थ कात्तिक २७ गतेसमम नेप्सेमा कारोबा।र भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको उक्त सभामा सहभागी हुन पाउनेछन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.