शनिबार, असार १४,२०८२ 05:36:15
  • शनिबार, असार १४,२०८२ 05:36:15
Global IME Bank Limited

स्वाभिमान लघुवित्तले डाक्यो लाभांशको अजेण्डाबिनाको साधारण सभा

Hyundai Nepal
स्वाभिमान लघुवित्तले डाक्यो लाभांशको अजेण्डाबिनाको साधारण सभा
Nabil Bank Limited

काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले ७ औं  वार्षिक साधारण सभा डाकेको हो ।  

उक्त सभा आगामी फागुन २० गते रुपेन्देहीमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आयोजना हुनेछ ।

CG Motors
Muktinath Bikas Bank Limited

उक्त सभामा अन्य वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिमा जाने सम्बन्धि सम्पूर्ण कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय पारित गरिनेछ ।  

यस्तै सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।  

वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले आगामी फागुन ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।   

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.