स्वाभिमान लघुवित्तले लाभांश नदिने, वितरणयोग्य नाफा सञ्चित गर्ने निर्णय
काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । संस्थाले वितरणयोग्य नाफा सञ्चित गर्ने निर्णय गरेको हो ।

