बुधबार, माघ १४,२०८२ 07:07:08
Bizshala
  • बुधबार, माघ १४,२०८२ 07:07:08
Bizshala
Global IME Bank Limited
Bizshala

नेपाल सेयरधनी संघको दोस्रो साधारण सभा सम्पन्न

नेपाल सेयरधनी संघको दोस्रो साधारण सभा सम्पन्न
Shivam Cement

काठमाण्डौ । नेपाल सेयरधनी संघको दोस्रो साधारण सभा सम्पन्न भएको छ । संघको उक्त सभा गत मंसिर २९ गते ललितपुर जिल्लाको गोदावरीमा सम्पन्न भएको हो।  

संघका अध्यक्ष घनश्याम पाण्डेको अध्यक्षतामा सम्पन्न सो सभाले आर्थिक वर्ष २०८०/८१ को बजेट लेखा परीक्षणको प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ को अनुमानित आय विवरण छलफल सहित अनुमोदन गरेको छ।  

Bizshala
Garima Development Bank
New Office

साथै, सो सभामा अध्यक्षको प्रतिवेदन समेत अनुमोदन  गर्नुका साथै आगामी वर्षहरूको रणनैतिक कार्ययोजना समेत छलफल भई अनुमोदन भएको छ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

नेपाल सेरधनी संघका उपाध्यक्ष कमलराज अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको उक्त सभामा विभिन्न सदस्यहरुले आफ्नो धारणा राखेका थिए भने कार्यक्रमको सञ्चालन संघका महासचिव सुरज खड्काले गरेका थिए । 

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.