आईतवार, असार १५,२०८२ 04:09:15
  • आईतवार, असार १५,२०८२ 04:09:15
Global IME Bank Limited

गुडविल फाइनान्सको एजीएम आज, सेयरधनीलाई छैन लाभांशको अजेण्डा

Hyundai Nepal
गुडविल फाइनान्सको एजीएम आज, सेयरधनीलाई छैन लाभांशको अजेण्डा
Nabil Bank Limited

काडमाण्डौ । गुडविल फाइनान्स लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ ।  कम्पनीको २९ औँ साधारण सभा आज काठमाण्डौ हात्तिसारमा रहेको गुडविल कम्प्लेक्समा बिहान ११ बजे आयोजना हुन गईरहेको हो । 

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीको सञ्चालक समितिले गत आर्थिक् वर्षका लागि कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेकाले उक्त सभामा लाभांशको अजेण्डा पेश हुनेछैन ।  

सभामा एक जना महिलासहित २ जना संस्थापक सेयरधनी र २ जना सर्वसाधा्रण सेयरधनीको निर्वाचन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै, अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै २०८० असार मसान्तसम्मको वासलात,नगद प्रवाह विवरण लगायतका अन्य वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनेछ ।  

साधारण सभा प्रयोजनका लागि कम्पनीले गत पुस १८ देखि २९ गतेसम्म बुक क्लोज गरेको थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.