गुडविल फाइनान्सले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव
काठमाण्डौ । गुडविल फाइनान्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । फागुन १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको ३१ औं साधारण सभा डाकेको हो । उक्त सभा आगामी चैत १० गते काठमाण्डौको हात्तिसारमा रहेको गुडविल कम्प्लेक्समा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेकाले सभामा लाभांशसँग सम्बन्धित कुनैपनि...

