शुक्रबार, असार १२,२०८३ 10:07:45
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 10:07:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

लाभांशको अजेण्डा पारित गर्दै रिलायबल नेपाल लाइफको एजीएम सम्पन्न,सञ्चालकमा दुईजना निर्विरोध निर्वाचित

Laxmi Sunrise Bank Limited
लाभांशको अजेण्डा पारित गर्दै रिलायबल नेपाल लाइफको एजीएम सम्पन्न,सञ्चालकमा दुईजना निर्विरोध निर्वाचित

काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा आज कम्पनीको ७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।  

उक्त सभाले सेयरधनीहरुलाई १६ प्रतिशत बोनस सेयर र ०.८४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।  

New Office
CG Motors
Garima Development Bank

यस्तै, नियमित एजेण्डाहरु सञ्चालक समितिको चौथो वार्षिक प्रतिवेदन, आ.व. २०७९/०८० को सहायक कम्पनी रिलायवल इन्भेष्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटलसहितको एकिकृत वित्तीय विवरणहरु, लेखापरीक्षकको नियूक्तीका साथ लाभांश अनुरुप पूँजी वृद्धि गर्ने र प्रवन्धपत्रका सम्वद्ध दफाहरु संशोधन गर्ने साधारण तथा विशेष प्रस्तावहरु पारित गरेको छ ।  

वार्षिक साधारण सभावाट कम्पनीमा पहिलो पटक सर्वसाधारण सेयरधनीहरुको तर्फवाट डा. भिष्म कार्की र दिवेश लोहनी सञ्चालमा निर्विरोध निर्वाचित भएका छन् ।    

यसै वर्ष सर्वसाधारणमा प्रिमियममा सेयर जारी गरेको कम्पनीको चुक्तापूँजी रु. ४ अर्ब ६४ करोड पुगको छ ।  

 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.