IME remit
  • बुधबार, कार्तिक २८,२०८१ 07:43:24
IME remit
Global IME Bank Limited

लक्ष्मी सनराइज क्यापिटलले डाक्यो साधारण सभा

Hyundai Nepal
लक्ष्मी सनराइज क्यापिटलले डाक्यो साधारण सभा
Nabil Bank Limited

काठमाण्डौ । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ ।  कम्पनीको कात्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकले १४ औं वार्षिक साधारण सभा डाकेको हो ।  

Bizshala
Shivam Cement
CG Motors

सभा आगामी मंसिर १६ गते काठमाण्डौको हात्तिसारमा रहेको लक्ष्मी कम्प्लेक्समा दिनको ३ बजेदेखि सुरु हुनेछ । उक्त सभामा आव २०८०/८१ को संचित मुनाफाबाट सेयरधनीहरुलाई कर सहित ७ करोड़ ७१ लाख ९४ हजार ७३६ रुपैयाँबराबरको नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।  

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala

यस्तै सभामा सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त आव २०८०/८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरु छलफल गरी स्वीकृत गर्ने, आव २०८१/८२ को लागि लेखा परिक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ । 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.