आईतवार, पुष ७,२०८१ 12:30:27
IME remit
  • आईतवार, पुष ७,२०८१ 12:30:27
लक्ष्मी सनराइज क्यापिटलको साधारण सभाबाट रु.७.७२ करोडबराबरको नगद लाभांश पारित
STOCK MARKET

लक्ष्मी सनराइज क्यापिटलको साधारण सभाबाट रु.७.७२ करोडबराबरको नगद लाभांश पारित

काठमाण्डौ । लक्ष्मी सनराईज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा सञ्चालित लक्ष्मी सनराईज क्यापिटलले आफ्नो १४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीको सभा मंसिर १६ गते आइतवारका दिन लक्ष्मी कम्प्लेक्स हात्तीसार काठमाण्डौमा सम्पन्न भएको हो ।  आव २०८०/०८१ मा लक्ष्मी क्यापिटल मार्केट र सनराईज क्यापिटल एक आपसमा गाभिई विस २०८० पुस २३ गतेबाट संयुक्त...

लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा
STOCK MARKET

लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा

काठमाण्डौ । लक्ष्मी सनराइज बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।  

लक्ष्मी सनराइज बैंकको बलान–बिहुल शाखा स्थानान्तरण हुने
BANKING

लक्ष्मी सनराइज बैंकको बलान–बिहुल शाखा स्थानान्तरण हुने

काठमाण्डौ । लक्ष्मी सनराइज बैंक लिमिटेडको शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । बैंकको बलान–बिहुल शाखा स्थानान्तरण हुन लागेको हो ।  

लक्ष्मी सनराइज बैंकद्वारा नवौं आमन्त्रण गल्फ प्रतियोगिता सम्पन्न
BANKING

लक्ष्मी सनराइज बैंकद्वारा नवौं आमन्त्रण गल्फ प्रतियोगिता सम्पन्न

काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले नवौँ आमन्त्रण गल्फ प्रतियोगिता काठमाण्डौको गोकर्ण रिसोर्टमा शनिबार १६ नोभेम्बर २०२४ सम्पन्न गरेको छ। ‘स्विङ फरसस्टेनेबिलिटी’बिषयमा रही गरिएको उक्त प्रतियोगितले बैंकको शून्य कार्बन अवधारणारहरित पहलहरुप्रतिको प्रतिबद्वतालाई जोड दिएको थियो । प्रतियोगिता पूर्व यस प्रतियोगितामा हुने सम्भावित सम्पूर्ण कार्बन उत्सर्जनको अध्ययन गर्दा...

लक्ष्मी सनराइज क्यापिटलले डाक्यो साधारण सभा
STOCK MARKET

लक्ष्मी सनराइज क्यापिटलले डाक्यो साधारण सभा

काठमाण्डौ । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ ।  कम्पनीको कात्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकले १४ औं वार्षिक साधारण सभा डाकेको हो ।  

आईपीओ निष्काशनको तयारीमा नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फण्ड
STOCK MARKET

आईपीओ निष्काशनको तयारीमा नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फण्ड

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फण्ड (एनआईआईएफ) आईपीओ निष्काशनको तयारीमा जुटेको छ । एनआईआईएफ र लक्ष्मी सनराइज क्यापिटल लिमिटेड (एलएस क्यापिटल) बीच एनआईआईएफको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)को लागि सल्लाहकार सेवा प्रदान गर्ने सम्झौता भएको छ। एलएस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र नेपाल पूर्वाधार लगानी कोषका कार्यकारी अध्यक्ष...

डिम्याट खाताको नवीकरण शुल्क बुझाउन लक्ष्मी सनराइज क्यापिटलको आग्रह
STOCK MARKET

डिम्याट खाताको नवीकरण शुल्क बुझाउन लक्ष्मी सनराइज क्यापिटलको आग्रह

काठमाण्डौ । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले सेवाग्राहीलाई डिम्याट खाता नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ। कम्पनीले साविकको लक्ष्मी क्यापिटल मार्केट,सनराइज क्यापिटल र लक्ष्मी सनराइज बैंकका शाखा कार्यालयहरुमार्फत हितग्राही खाता खोली धितोपत्रको कारोबार गरिरहेका सेवाग्राहीलाई आव २०८१/८२ सम्मको वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको हो।डिम्याट खातावालाहरूले...

डिम्याट खाताको नवीकरण शुल्क बुझाउन लक्ष्मी सनराइज क्यापिटलको आग्रह
STOCK MARKET

डिम्याट खाताको नवीकरण शुल्क बुझाउन लक्ष्मी सनराइज क्यापिटलको आग्रह

काठमाण्डौ । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले सेवाग्राहीलाई डिम्याट खाता नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ। साविकको लक्ष्मी क्यापिटल मार्केट र सनराइज क्यापिटल मिलेर बनेको लक्ष्मी सनराइज क्यापिटलको शाखा कार्यालयहरुमार्फत हितग्राही खाता खोली धितोपत्रको कारोबार गरिरहेका सेवाग्राहीलाई वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरिएको हो।२०८०/८१ सम्म खाता खोलेका सम्पूर्ण...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.