सोमबार, भाद्र ८,२०८३ 11:26:08
Bizshala
  • सोमबार, भाद्र ८,२०८३ 11:26:08
Bizshala
Global IME Bank Limited

सनराईज फोकस्ड इक्वीटि फण्डको लाभांश घोषणा

सनराईज फोकस्ड इक्वीटि फण्डको लाभांश घोषणा
New Office

काठमाण्डौ। लक्ष्मी सन्राईज म्युचुअल फण्डअन्तर्गत सञ्चालित सनराइन फोकस्ड इक्वीटि फण्डले आर्थिक वर्ष २०८२÷८३ का लागि आफ्ना इकाईधनीहरूलाई ४.५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।

लक्ष्मी सनरनइज बैंक लिमिटेडद्वारा प्रवर्द्धित तथा लक्ष्मी सन्राईज क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको उक्त फण्डले करसहित ४.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Bizshala
CG Motors

लक्ष्मी सनराइज क्यापिटलको भदौ ५ गते बसेको सञ्चालक समितिको १६५औँ बैठकले आर्थिक वर्ष २०८२÷८३ का लागि उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।

फण्डले लाभांश वितरणसम्बन्धी आवश्यक प्रक्रिया पूरा गरी योग्य इकाईधनीहरूलाई नगद लाभांश वितरण गर्ने जनाएको छ। लाभांश करसहित भएकाले इकाईधनीहरूले प्राप्त गर्ने रकमबाट सम्बन्धित कर कट्टी गरिनेछ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.