कुमारी बैंकको लाभांश घोषणा
काठमाण्डौ। कुमारी बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको भदौ ३० गते मंगलबार बसेको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेको हो ।बैठकले उक्त अवधिका लागि २.१०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। यस्तै बैठकले गत आवको वित्तीय विवरण पारित गरी स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश...

