आईतवार, असार १४,२०८३ 01:31:52
Bizshala
  • आईतवार, असार १४,२०८३ 01:31:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुपरमाई हाईड्रोपावरको लाभांश घोषणा, शतप्रतिशत हकप्रद पनि जारी गर्ने

Laxmi Sunrise Bank Limited
सुपरमाई हाईड्रोपावरको लाभांश घोषणा, शतप्रतिशत हकप्रद पनि जारी गर्ने

काठमाण्डौ । सुपरमाई हाईड्रोपावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ २० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको हो ।  

बैठकले आर्थिक वर्ष २०८१/८२ को खुद मुनाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५९ लाख २७ हजार ९७७.८४ रुपैयाँ नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ । यस्तै बैठकले शतप्रतिशत हकप्रद समेत जारी गर्ने निर्णय गरेको छ ।

New Office
CG Motors
Garima Development Bank

प्रस्तावित लाभांश नियमनकारी निकाय विद्युत नियमन आयोगबाट स्वीकृत भएपछि र आर्थिक वर्ष २०८१/८२ का लागि बस्ने कम्पनीको आगामी ११ औं वार्षिक साधारण सभाबाट अनुमोदन भए पश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।

हाल कम्पनीको चुक्तापूँजी ५३ करोड ५० लाख रुपैयाँ रहेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.