सुपरमाई हाईड्रोपावरको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
काठमाण्डौ । सुपरमाई हाईड्रोपावर लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई घोषणा गरेको बोनस सेयरका लागि कम्पनीको सेयरमूल्य समायोजन भएको हो ।
TRENDING
काठमाण्डौ । सुपरमाई हाईड्रोपावर लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई घोषणा गरेको बोनस सेयरका लागि कम्पनीको सेयरमूल्य समायोजन भएको हो ।
काठमाण्डौ । सुपरमाई हाईड्रोपावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ २० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको हो । बैठकले आर्थिक वर्ष २०८१/८२ को खुद मुनाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५९ लाख २७ हजार ९७७.८४ रुपैयाँ नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ । यस्तै बैठकले शतप्रतिशत हकप्रद समेत...
काठमाण्डौ । सुपरमाई हाईड्रोपावर लिमिटेडको लक इन आवधि फागुन ४ गते समाप्त हुने भएको छ । कम्पनीको संस्थापक समूहको सेयर, कर्मचारीका लागि सुरक्षित सेयर र आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दालाई सुरक्षित कुल ४८ लाख २५ हजार ७ सय कित्ता सेयरको लक इन अवधि फागुन ४ गते समाप्त हुन लागेको हो ।कुल सेयर संख्यामा संस्थापक समूहको ४२ लाख ८० हजार कित्ता, कर्मचारीका लागि सुरक्षित १० हजार ७...
काठमाण्डौ । सुपरमाई हाइड्रोपावर लिमिटेडको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरिएको छ । गत मंसिर २८ गते सम्पन्न दशौं बार्षिक साधारण सभाबाट पारित ५.६३१ प्रतिशत नगद लाभांश (नगद लाभांश तथा बोनश सेयरमा लग्ने कर सहित) मंसिर २ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्ने सेयरधनीहरूको बैंक खातामा जम्मा गरिएको हो । आफ्नो शेयर प्रमाणपत्र हालसम्म अभौतिकिकरण नगरेका...
काठमाण्डौ । सुपरमाई हाईड्रोपावर लिमिटेडले लाभांशको अजेण्डा पारितको मुख्य प्रस्तावसहित साधारण सभा डाकेको छ । कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १० औं साधारण सभा डाकेको हो । उक्त सभा आगामी मंसिर २८ गते काठमाण्डौको नक्सालमा रहेको लिसरा रिसेप्सनमा दिनको ४ बजेदेखि सुरु हुनेछ । सभामा गत आवका लागि प्रस्तावित ७ प्रतिशत बोनस सेयर र ५.६३१ प्रतिशत नगद...
काठमाण्डौ । सुपरमाई हाईड्रोपावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको हो । बैठकले आर्थिक वर्ष २०८०/८१ को खुद मुनाफाबाट सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र ५.६३ प्रतिशत नगद लाभांश(कर प्रयोजनसहित)गरी कुल १२.६३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश नियमनकारी...
काठमाण्डौ । सुपर माई हाईड्रोपावर लिमिटेडको सेयर रजिष्ट्रारको रुपमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ। आरविवि मर्चेन्टलाई फागुन १ गतेदेखि सेयर रजिष्ट्रार नियुक्त गरिएको कम्पनीले जनाएको छ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.