आईतवार, असार १४,२०८३ 11:38:56
Bizshala
  • आईतवार, असार १४,२०८३ 11:38:56
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

शिवम् सिमेन्टको लाभांश घोषणा, साधारण सभा समेत आह्वान

Laxmi Sunrise Bank Limited
शिवम् सिमेन्टको लाभांश घोषणा, साधारण सभा समेत आह्वान

काठमाण्डौ । शिवम् सिमेन्ट लिमिटेडले गत आवका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।  

बैठकले आव २०८१/८२ का लागि हाल कायम चुक्तापूँजीको २.५०प्रतिशत बोनस सेयर र १०.प्रतिशत नगद लाभांश(कर समेत) गरी कुल १२.५० प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।  

यसका साथै बैठकले साधारण सभा समेत डाकेको छ । कम्पनीको साधारण सभा मंसिर २५ गते काठमाण्डौमा आयोजना हुनेछ ।  

New Office
CG Motors
Garima Development Bank

उक्त सभामा लाभांशको मुख्य प्रस्ताव पारित गरिनेछ ।  

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ मंसिर १० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागि हुन योग्य हुनेछन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.